१ असोज २०७८, शुक्रवार

पछिल्लो २४ घण्टामा १,५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

२४ घण्टामा १,३५१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।

हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर