१ असोज २०७८, शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट विधार्थी संगठन अखिल ( क्रान्तिकारी )स्याङ्जाको भेलाले ध्रुब वाग्ले  अध्यक्षतामा ४१ सदस्यिय जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।
कमिटिको ,उपाध्यक्षहरु प्रकाश ढुङ्गाना ,दिपिका भट्टराई ,विश्व गैह्रे सचिवमा सरोज काफ्ले सह सचिवमा विवेक पंगेनि कोषाध्यक्षमा रामहरी महर्जन रहेका छन ।
यसैगरी हरिनास गाउँपालिकाको अध्यक्षमा आसिमआले र जिल्ला सदस्यमा दान कुमारी थापा, सुरज बिक, पुनम थापा र सुमन थापा मनोनित भएकोमा गाउँकमिटिले शुभकामना दिदै सक्षम नेतृत्व चयन गर्नको लागि सुझाव समेत दिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर