३१ भाद्र २०७८, बिहिवार

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’ बोलको गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । ‘भन्देउ हजुर’ मा प्रतिमा केसि र राग पौडेलको स्वर रहेको छ । सिएल शर्माको संगीत रहेको गीतलाई सन्जिव बराईलीको एरेन्ज गरेका हुन । भिडियोमा चिरिन्जीवि सापकोटा, निरुता शाहि,दिनेश कठायत,दिनेश सापकोटाको अभिनय देख्न सकिन्छ ।  गीतको भिडियोलाई दिनेश पराजुलीलाई खिचेका छन भने सिर्जन वरालले निर्देशन गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर