३१ भाद्र २०७८, बिहिवार

जापानवाट एनआरएनए एसिया प्यासिफिक उपसयोजकमा टंक गैरेको उम्मेदवारी घोषणा गरेका छन ।
जापानको फुकुओका निवासी व्यवसायी गैरेले एनआरएनए मार्फत विदेशमा रहेका नेपालीहरुलाई नेपालको सम्वृद्धिका लागि पृथक रूपमा आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउने उद्देश्यका साथ उम्मेदवारीको घोषणा गरेका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जापानका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान, सिप, प्रविधि र पूँजीलाई नेपालको विकासमा सही रूपले कार्यान्वयनका लागि पहल गर्ने वताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर