३० भाद्र २०७८, बुधवार

मलेसियामा विहिवार १५६६९ जना कोरोना सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो सगै सक्रमित हुनेको सख्या २० लाख ११ हजार ४४० पुगेको छ ।
आज ४६३ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्या २१ ह्जार ५८७ पुगेको छ ।
आज १८ हजार ५३ जना सक्रमण मुक्त भएका छन ।

यो सगै सक्रमणमुक्त हुनेको सख्या १७ लाख ६४ हजार ५७६ पुगेको छ ।
अहिले मलेसियामा २ लाख २५ हजार २७७ जना सक्रिय सक्रमित छन ।

जसमध्ये २८४७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

उपचार गराईरहेका मध्ये १२४२ जनाको अवस्था गंभिर रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर