फाईल फोटो

३० भाद्र २०७८, बुधवार

https://amzn.to/4myfPN5

बहुचर्चित अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) को चर्काे विरोध गर्ने सामाजिक अभियन्ता पुण्य गौतम ३ दिनपछि रिहा भएका छन् ।

युट्युब च्यानलमा विभिन्न समसमायिक विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने उनलाई ३ दिन अघि एमसीसीको विरोध गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।  गौतमलाई प्रहरीले बुधबार (आज) साँझ हिरासतमुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर