३० भाद्र २०७८, बुधवार

मलेसियाको अध्यागमन विभागले आज पुत्राजयामा छापामार्दा १२ जना विदेशि श्रमिकहरु पक्राउ परेका छन ।

उनीहरु वंगलादेश,इण्डोनेशिया र म्यानमारका रहेको वताईएको छ ।
स्थानियले कप्लेन गरेपछि उनीहरु मध्ये रहेको २३ जनाको चेकजाँच गर्दा १२ जनाको वैधानिक कागजपत्र नभएको कारण पक्राउ गरिएको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मलेसियाको अध्गायमन कानुन अनुसार कार्वाहि गरिने छ । पक्राउ परेकाहरुलाई सिमानिया इम्रिगेसन क्याम्पमा राखेर थप अनुसन्धान थालिएको वताईएको छ ।

फोटो अध्यागमन विभाग मलेसिया

प्रतिक्रिया

सम्बन्धित खवर