३० भाद्र २०७८, बुधवार
कुवेत प्रहरीेल गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिकलाई पक्राउ गरेको  छ ।
ब्निएद अल – गर क्षेत्रमा छापा मारी भिसाको म्याद सकिएर गैरकानूनी रुपमा लुकीछिपी बसेका ९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको अरवटाइन्सले जनाएको छ ।

पक्राउ परेका मध्ये ३७ जनाको भिसाको म्याद समाप्त भएको, ३ जना फरार सूचीमा रहेको, ५५ जना त्यहाँको कानून उल्लंघन गरी बसेको अवस्थामा  पक्राउ गरिएको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर