२९ भाद्र २०७८, मंगलवार

जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर