२८ भाद्र २०७८, सोमवार

विधार्थीको रुपमा रहदै आएको अवस्थामा जापानमा ज्यान गुमाएका एक नेपालीलाई जापानवाट सहयोग गरिएको छ ।
मास्ता गाउँपालिका – ३ भाटखोला बझाङ घर भई अध्ययनको शिलशिलामा २०१९ मा सेन्दाई शहर स्थित खानक्युमा जापानीज भाषा स्कुलमा स्नातक गरेर हाल मारुचि सेन्मोनमा अध्यनरत बिधार्थी कुबेर धामी अगष्ट १३ तारीक राती १२ बजेसम्म काम गरेर आई कोठामा सुतेको र भोली पल्ट सुतेकै अबस्थामा मृत भेटिएका थिए ।
धामीको परिवारलाई सुदूर पश्चिमेली समाज क्युशु जापानले आर्थिक सहयोग प्रदान गरेको छ ।
मृतक धामीको परिवारलाई ६७००० ऐन आर्थिक सहयोग गरिएको सुदूर पश्चिमेली समाज क्युशुले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

https://amzn.to/4myfPN5

 

प्रतिक्रिया

सम्बन्धित खवर