२८ भाद्र २०७८, सोमवार

पछिल्लो २४ घण्टामा नेपालमा १४८६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६० जना कोरोनामुक्त भएका छन्।

योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या १६ रहेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५३८ जनाको कोरोना परिक्षण गरेका थिए भने ९१ हजार ८३० जनाले खोप लगाएका थिए ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर