२८ भाद्र २०७८, सोमवार

कोरोनाको दोस्रो लहरले चार महिनादेखि बन्द भएको खोटाङको हलेसी मन्दिर खुला भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को बैठकको निर्णय अनुसार सोमबार बिहान हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसअघि १५ वैशाखदेखि हलेसीमन्दिरसँगै गुफा बन्द गरिएको थियो । कोभिडसम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर