२७ भाद्र २०७८, आइतवार

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९११ जना कोरोना संक्रमित थपिएका छन् ।
१ हजार ४२३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

https://amzn.to/4myfPN5

२४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७७५ छ ।

हालसम्म ७ लाख ३९ हजार ४५७ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९४९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर