२७ भाद्र २०७८, आइतवार

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ चोभार डेरा गरी बस्ने भारत बिहार घर भएका ४५ वर्षीय महमद अमिर उललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उलले ती बालिकालाई जरबजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर