२७ भाद्र २०७८, आइतवार

जापानमा एक नेपाली चेलीको मृत्यु भएको छ ।
जापानको नागोयामा परिवारसंग बस्दैआएकी बाग्लुङ गल्कोट नगरपालिका पाण्डवखानी कि यमकुमारी पुनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पारिवारिक श्रोतका अनुसार पुनलाई केही समययता कोरोना संक्रमण भएको थियो । तर, उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने अनुमान गरिएको छ । कुक भिसामा रहेका श्रीमानसंग बस्दै आएकी पुनका तीन जना छोराछोरी रहेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर