२७ भाद्र २०७८, आइतवार

प्रतिनिधिसभाको बैठक आज १ बजेदेखि सुरु भएको छ ।

https://amzn.to/4myfPN5

प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बसेको हो । सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर