
२६ भाद्र २०७८, शनिवार
मलेसियामा आज १९५५० कोरोनाका सक्रमित थपिएका छन ।
आज थपिएका सगै सक्रमितको सख्या १९ लाख ६० हजार ५सय पुगेको छ ।
आज सेलागंरमा २४१६ जना थपिएका छन ।
वल्डओमिटरका अनुसार अहिले सम्म कोरोना सक्रमणवाट १९हजार ८२७ जनाको मृत्यु भैसकेको छ ।
मलेसियामा अहिले २ लाख ४२ हजार १६४ सक्रिय सक्रमित रहेका छन ।
जसमध्ये १३२१ जनाको अवस्था गंभिर छ ।
उनीहरुको विभिन्न अस्पतालमा आईसियु र भेन्टिलेटरमा उपचार भैरहेको छ ।