
२५ भाद्र २०७८, शुक्रवार
मलेसियाको पुडुवाट पाँच जना विदेशि यौनकर्मिहरु पक्राउ परेका छन । पक्राउ परेकाहरुको राष्टियता भने खुलाईएको छैन ।
पौने ५ बजे विहान छापाको क्रममा उनीहरु यौनकार्यमा संम्लग्न भएको गतिविधि कारण पक्राउ परेका हुन ।
पक्राउ परेका महिलाहरुको उभेर २५ देखि ४० वर्ष सम्मका रहेको मलेसियाका पत्रपत्रिकाहरुले जनाएका छन ।
तीन जना स्थानिय पुरुष पनि पक्राउ परेको समाचारमा उल्लेख गरिएको छ ।
पक्राउ परेकाहरु सगंवाट १३ वटा कण्डम,पाचँ वटा तौलिया,तीनवटा लुव्रिकेटिग जेल, पाँचवाट एक्सेज कार्ड र नगद आरएम १०७० समेत वरामद गरीएको जनाईएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि थुनामा राखिएको छ ।