
२५ भाद्र २०७८, शुक्रवार
कतार नेपाली एकता समाजले प्रेस बक्तव्य जारी गर्दै एमसिसी विरुद्ध नेपालमा चलिरहेको अमेरिकी सुरक्षा नीतिअन्तर्गत रहेको हिन्दप्रशान्त रणनीति र त्यसको मातहतमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)पास गर्ने तयारी भैरहेको भन्दै समाजको ध्यानाकर्षण भएको जनाएको छ ।
एमसिसी मुख्यतः दक्षिण एसियामा चीनको विरुद्धमा मोर्चाबन्दी कायम गर्ने उद्देश्यका साथ अमेरिकाले भारत समेतलाई सहयोगी बनाउँदै ल्याइएको देखिन्छ। त्यसैले एमसिसी नेपालको राष्ट्रियता र सार्वभौमिकताको विरुद्ध भएको स्पष्ट छ विज्ञप्तीमा भनिएको छ ।
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एमसिसीको अङ्ग्रपङ्क्तिमा रहेर विरोध गर्दै आइरहेका छ