२३ भाद्र २०७८, बुधवार

संघीय संसदको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसदको नवौं अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल नेकपा एमाले अवरुद्ध गरेको छ । अहिले नेकपा एमालेका सांसदहरु संसदमा नाराबाजी गरिरहेका छन् ।

https://amzn.to/4myfPN5

एमालेका प्रमुख सचेतक विशाल भट्टराई संसदमा बोल्दै सभामुखले एमाले टुक्राउन खोजेको भन्दै सांसदहरुले उठेर अवरुद्ध गरेका हुन्।  एमालेले नाराबाजी गरेपछि बैठक १५ मिनेका लागि स्थगित गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर