२३ भाद्र २०७८, बुधवार

बागलुङ समाज पोर्चुगलको दोस्रो अधिवेशनले केशव केसीको अध्यक्षतामा ३१सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
समाजको बरिष्ठ उपाध्यक्षमा छवि पौडेल र महासचिवमा रमेश बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा किरण दीप, इन्द्र कुमारी जीसी, बिजय क्षेत्री र शंकर खत्री चयन भएका छन । समाजको सचिबमा प्रेम सुबेदी र तारा परियार चयन भने कोषाध्यक्षमा फणिन्द्र ठकुरी र सह कोषाध्यक्षमा बिनु घर्ति कार्की रहेका छन ।

https://amzn.to/4myfPN5

अधिवेशनले नयाँ कार्यसमितिको सदस्यहरुमा हिरा बस्नेत, राजु सापकोटा, बिष्णु भण्डारी, सुबास क्षेत्री, राम प्रसाद शर्मा, ओमकार गौचन, सुशील बस्नेत, रबिन्द्र घर्ति मगर, होम बहादुर खत्री, शोभाखर पाठक, लाल बहादुर थापा, दीपक सुबेदी, शिव अखेली, भुमिश्वर सापकोटा, कृष्ण केसी, बिकास सापकोटा र सन्दिप सापकोटालाई चयन गरेको छ ।

बागलुङ जिल्ला घर भइ हाल पोर्चुगलमा कर्मथलो बनाउदै आउनु समाजसेविहरुलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । सम्मानितहुनेहरुमा अवैतानिक महावाणिज्यदूत मकर बहादुर हमाल, एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल, पुर्ब अध्यक्ष भिम कमल केसि आइसिसी सदस्य नरेन्द्र बहादुर हमाल, सुर्य बहादुर हमाल, सदस्य दिपेन्द्र आचार्य, व्यावसायि टंक सापकोटा, पुर्ब अध्यक्ष कुबिर मल्ल, प्रेम खड्का, हरि बहादुर खड्का, बम बहादुर जि।सि।, बिक्रम गौतम, शसि चालिसे, लक्ष्मी सापकोटा, हरि रोका र केशव बहादुर केसी रहनु छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर