२३ भाद्र २०७८, बुधवार

विश्व मगर संघ बेल्जियममा लोक राना अध्यक्षमा पुन: निर्वाचित भएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसैगरी वरिष्ठ उपाध्यक्षमा निता बुदुज पुन, उपाध्यक्षमा बल बहादुर पुन, उपाध्यक्षमा कमला पुन, महासचिवमा खगेन्द्र पुन , सहसचिवमा शुशिला रोका, कोषध्यक्षमा नर कुमारी पुन , सहकोषाध्यक्षमा दिपक पुन, महिला संयोजकमा यमुना रोका मगर निर्वाचित भएका छन ।

यसैगरी श्याम बुढा मगर, रिया थापा, मनकुमारि राम्जालि, क्षेत्र थापा, मकर पुन निर्वाचित भएका छन् ।
त्यस्तै आन्त्रोपेन संयोजकमा नैना पुन, गुन पुन, युवा संयोजकमा बसन्त राना, लुभेन संयोजक, ब्रुग्गे संयोजक, ब्रुसेल्स संयोजकहरु चयन भएका छन ।

लुभेन स्थित ग्रोसरी हलमा अन्तरास्ट्रिय मगर महासंघका महासचिव बिरमान घर्ती मगरको प्रमुख आतिथ्यतामा अधिवेशन सपन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर