२३ भाद्र २०७८, बुधवार

नेकपा (एमाले) छाडेर एकीकृत समाजवादी रोजेकी रामकुमारी झाँक्रीको जन्मथलो गुल्मी जिल्लामा एमाले छोडेर जाने जनप्रतिनिधि शून्य रहेको छ ।

गत भदौ १ गते एमाले विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो। यो समयसम्म एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य भएको हो ।

लुम्बिनी प्रदेशमा माधव नेपालको पार्टी निराशाजनक अवस्थामा देखिएको छ ।  झाँक्री समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर