दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२२ भाद्र २०७८, मंगलवार
मलेसियामा एक नेपालीको कोरोना सक्रमणको कारण मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुर १२ जनकपुरधाम घर भई मलेसियामा कार्यरत शत्रुधन साहु कलवारको ४८ वर्षको उमेरमा मंगलवार विहान मृत्यु भएको छ ।
मलेसियाको कुम्पुलान जेविको एम एसडिएन विएचडिमा कार्यरत रहेका कलवारको सुगाईवुलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कलवार पाँच वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर