दिनेश खड्का खप्तडि क्वालालम्पुर

२२ भाद्र २०७८, मंगलवार

https://amzn.to/4myfPN5

जनउद्धार केन्द्र मलेसियाको लभलेन सम्पर्क समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

बालकृष्ण भण्डारीको अध्यक्षतामा भएको अधिबेशन कार्यक्रमका प्रमुख अतिथि जनउद्धार केन्द्र मलेसियाका केन्द्रिय अध्यक्ष केशु थापा रहनुभएको थियो । यसैगरी अतिथीहरुमा जनउद्धार केन्द्र मलेसियाका सल्लाहकार थिर कटुवाल, सल्लाहकार दिनेश खड्का खप्तडी,बरिष्ठ उपाध्यक्ष देबेन्द्र गिरि, उपाध्यक्ष हरि न्यौपाने, सचिव शंकर देव आर्चाय ,कोषाध्यक्ष बिराज पुन र समाजसेवि सन्तोष तामाङ रहनुभएको थियो ।

अधिबेशनले बालकृष्ण भण्डारीको अध्यक्षतामा १९ सदस्यिय लभलेन सम्पर्क नयाँ समिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा आदित्य कुँवर,सचिवमा प्रितम थापा मगर,सह सचिवमा बल बहादुर गुरुङ कोषाध्यक्षमा नवीन मल्ल,सह कोषाध्यक्ष याम बहादुर सोम मगर रहेका छन् ।

यस्तै सदस्यहरुमा सन्दिप तामाङ्ग,दिनेश राया,ज्ञान्नारायण तामाङ्ग,जमुना राया,बिनोद शाही,कमल गुरुङ्ग,कृष्ण फुयाल,दिनेश मगर,यसैगरी स्थानिय ma.Emma,poblacion,Maria B. albania,Genevieve L.Maglasang,Juvymagbanua,Marilou grace,marilyn (rosely), छन।

सामाजिक कल्याण संघ जनउद्वार केन्द्र मलेसियामा आधिकारिक रूपमा दर्ता भएसँगै निरन्तर रुप परोपकारी कार्य गर्दै आएका छ।

प्रतिक्रिया

सम्बन्धित खवर