२० भाद्र २०७८, आइतवार

मलेसियामा आज कोरोना सक्रमणवाट ३३६ जनाको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज थपिएका सगै मृत्यु हुनेको सख्या १८२१९ पुगेको छ ।
आज थप २०३९६ जना सक्रमित थपिएका छन ।

आज थपिएका सगै सक्रमित हुनेको सख्या १८ लाख ४४ हजार ८३५ पुगेको छ ।

आज २० हजार ५७३ जना सक्रमणमुक्त भएका छन यो सगै सक्रमणमुक्त हुनेको सख्या १५ लाख ७० हजार ८२७ पुगेको छ ।
मलेसियामा अहिले २ लाख ५५ हजार ७८९ जना सक्रिय सक्रमित छन जसमध्ये ५१३ जााको स्वास्थ अवस्था गंभिर छ ।

उनीहरुको आईसियुमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर