२० भाद्र २०७८, आइतवार

मलेसियामा आज २०३९६ सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज थपिएका सगै सक्रमित हुनेको सख्या १८ लाख ४४ हजार ८३५ पुगेको छ ।
आज सवैभन्दा धेरै सेलागरमा ३८८६ जना र सवैभन्दा कम लावुवानमा ४ जना मात्रै सक्रमित थपिएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी वल्डओ मिटरका अनुसार २ लाख ५६ हजार ३०२ जना सक्रिय सक्रमित छन जसमध्ये ९७८ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको आईसियु र भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर