फोटो दस्टार

२० भाद्र २०७८, आइतवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा प्रवेश गर्नेहरुले खोपको प्रमाणिकरण अनिवार्य गनुपर्ने भएको छ । मलेसियाका सचारमाध्यममा आएका खवर अनुसार त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री दातोश्री डा अहमवालेले भनेका छन कि जुन देशका भएपनि स्वदेश आउनुपरयो भने खोपको प्रमाणिकरण गर्नु अनिवार्य छ ।
उनले अगाडि थपे चाहे मलेसियन हुन या विदेशि हुन महत्वपुर्ण कुरा यो होकि हामिले पुष्टि गर्न चाहन्छौ विदेशमा दिईएको खोप प्रमाणपत्र साँचो होहि होइन र उनीहरुले लगाएको खोपको वारेमा पनि जान्न चाहन्छौ त्यसले पनि प्रमाणिरण जरुरी छ समाचारमा भनिएको छ ।
मलेसियामा विदेशिको प्रवेश गराउदै आर्थिक क्षेत्रहरु खोल्नको लागी देश छिर्ने ठाउँहमा विशेष स्वास्थकर्मिहरु राखिने समेत उल्लेख छ ।
मलेसियन संचारमाध्यमका अनुसार आउदो सेक्टेम्वर १६ देखि लकांवि खोलीने र खोपको मात्रा पुरा गरिसेकेकाहरु त्यहाँपुग्न सक्ने उल्लेख समेत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर