१९ भाद्र २०७८, शनिवार

भारतको जयनगर बजार नजिक एक नेपाली युवकको शव फेला परेको छ । सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव  रहेको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपालको सिरहासँग जोडिएको भारतको बिहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर नजिकै एक नेपाली युवकको घाँटी रेटिएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पानीमा शव फेला परेको हो ।  प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ ।

शनिबार विहान वेवारिसे अवस्था भारतीय प्रहरीले शव भेटेको र मृतकको पकेटमा रहेको डायरीमा लेखिएको फोन नम्बरका आधारमा नेपाली रहेको पुष्टि भएपछि नेपाल प्रहरीसँग समन्वय गरेर परिवार बताइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर