१९ भाद्र २०७८, शनिवार

कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युभएको छ भने पाँच जना घाइते भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शुक्रबार साँझ गौरीगंगा नगरपालिका- ४ राजीपुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका- ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाईते हुनेहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर