१८ भाद्र २०७८, शुक्रवार
मलेसियामा आज १९३७८ सक्रमित थपिएका छन भने ३३० जनाको मृत्यु भएको छ ।

आज थपिएका नयाँ सक्रमित सगै त्यहाँ १८ लाख ५ हजार ३८२ जना सक्रमित पुगेका छन । त्यसैगरी १७ हजार ५२१ ज्नाको मृत्यु भैसकेको छ ।
अहिले मलेसियामा २ लाख ५९ हजार १८९ सक्रिय सक्रमित छन जसमध्ये ३३५१ जनाको अवस्था गंभिर छ उनीहरुको विभिन्न अस्पतालहरुमा आईसियुमा उपचार भैरहेको छ ।
आज २२ हजार ३९९ जना सक्रमितहरु सक्रमणमुक्त भएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो सगै सक्रमण मुक्त हुनेको सख्या १५लाख २८ हजार ६७२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर