१८ भाद्र २०७८, शुक्रवार

खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा कलकत्ते काईयो सार्वजनिक भएको छ । प्रकाश पराजुलीको शब्द रहेको कलेकत्ते काईयोका संगीत सकंलन खुमन अधिकारीकै रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अञ्जली अधिकारी, अभिशेक खड्का, कमल भक्त लगायतको अभिनय छ । एक हप्ता अगाडि मात्रै आएको कलकत्ते काईयोलाई युट्युबमा ३ लाख ७२ हजार बढी पटक हेरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर