१८ भाद्र २०७८, शुक्रवार

पोर्चुगलस्थित म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको अध्यक्षमा रबिन पुनको अध्यक्षतामा २५ सदस्यिय समितिको चयन गरिएको छ ।
समितको वरिष्ठ उपाध्यक्षमा सविन शाही,उपाध्यक्षहरुमा नर फगामी, नारायण तिलिजा, मोहन राना,महिला उपाध्यक्षमा देवी गर्वुजा चयन भएकी छिन ।
यसैगरी समितिको महासचिवमा दिपु फगामी, सचिवमा तेजेन्द्र छन्त्याल, कोषाध्यक्षमा राजिन भण्डारी, सह–कोषाध्यक्षमा रविन पाईजा, खेलकुद संयोजकमा किसान श्रेष्ठ, युवासंयोजकमा विकास सुवेदी, साँस्कृतिक संयोजकमा एलिजा राम्जाली चयन भएका छन ।

यसैगरी सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिवस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथोकी, उमेश छन्त्याल, सुवास मल्ल, इन्द्र केसी, देविन तिलिजा, दीपक गुरुङ, राजेन्द्र सापकोटा चयन भएका छन ।

समितिको संरक्षकमा धन थापा चयन भए भने महिला संरक्षकमा दुर्गा पाइजा, सल्लाहकारमा लक्षुन रोका र रविन थापा चयन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर