१८ भाद्र २०७८, शुक्रवार

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि  कर्मचारी माग गरेको छ । शुक्रबार  सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर