
१७ भाद्र २०७८, बिहिवार
मलेसियामा कोरोना सक्रमणवाट आज थप २४९ जनाको मृत्यु भएको छ । आज थपिएका सगै १७ हजार १९१ जनाको मृत्यु भएको छ ।
आज २०९८८ जना नयाँ सक्रमित थपिएका छन ।
यो सगै सक्रमित हुनेको सख्या १७ लाख ८६ हजार ४ पुगेको छ । आज २३ हजार ४७३ जनाको सक्रमणमुक्त भएका छन ।
यो सगै सक्रमणमुक्त हुनेको सख्या १५ लाख ६ हजार २७३ पुगेको छ । अहिले मलेसियामा २ लाख ६२ हजार ५४० जना सक्रिय सक्रमित छन जसमध्ये २७३४ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उपचार गराईरहेका मध्ये १हजार १ जनाको अवस्था गंभिर रहेको छ ।