१७ भाद्र २०७८, बिहिवार

पछिल्लो २४ घण्टामा थप २४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७९३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५४१, ललितपुर १५२ र भक्तपुर जिल्लामा थप १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा देशका १ हजार ८४६ जना डिस्चार्ज भएका छन् । यस्तै, कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर