१७ भाद्र २०७८, बिहिवार

गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ‍जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर