१७ भाद्र २०७८, बिहिवार

मलेसियाको मलक्कामा रहेको एक जंगलक्षेत्रमा छापा मार्दा ५२ जना विदेशिहरु पक्राउ परेका छन ।
राती करीव साढे १ वजे छापा हानिएको मलेसियाको अध्गागमन विभागले जनाएको छ । भाग्नको लागि कुनै पनि समय नहोस भनेर रातीमा सुतिरहेको वेलामा छापा हानीएको अनलाइर्न मेर्टाेमा पनि उल्लेख  छ ।
मलक्का राज्याका जेआईएमका निर्देशन अनिरवान फौजी मोहम्मद ऐनीले भनेका छन गोप्य सुचनाको आधारमा छापा हानिएको हो । छापामा१३४ जनाको चेकजाचँ गर्दा ५२ जनाले वैधानिक कागजपत्र पेश गर्न नसकेपछि पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ४१ जना वंगलादेशि र ११ जना म्यानमारका  छन ।
पक्राउ परेकाहरुको पहिला कोरोना टेष्ट गरीने र डिटेन्सनक्याम्पमा पठाईने उल्लेख छ । उनीहरु त्यहाँ वन्दैगरेको कन्टक्सन कम्पनीमा कार्यरत रहेको हुन सक्ने अध्गा

 

प्रतिक्रिया

सम्बन्धित खवर