१७ भाद्र २०७८, बिहिवार

मलेसियामा २०९८८ नयाँ कोरोनाका सक्रमित थपिएका छन ।

यो सगै कोरोना सक्रमित हुनेको सख्या १७ लाख ८६ हजार ४ पुगेको छ ।

आज सवैभन्दा धेरै सेलागरमा ४हजार ७३ जना थपिएका छन ।

यसैगरी सारवाकमा २९९२ केहाडामा २४५५ जनामा सक्रमण देखिएको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी वल्डओमिटरका अनुसार १४ लाख ८२हजार ८०० जना सक्रमण मुक्त भएका छन ।

अहिले २ लाख ६५ हजार २७४ जना सक्रिय सक्रमित छन ।

जसमध्ये १हजार ७ जनाको आईसियुमा राखेर उपचार भैरहेको छ ।

हाल सम्म मलेसियामा १६९८२ जनाको मृत्यु भैसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर