
१६ भाद्र २०७८, बुधवार
मलेसियामा आज १८७६२ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन ।
यो सगै सक्रमित हुनेको सख्या १७ लाख ६५ हजार १६ पुगेको छ ।
आज थप २७८ जनाको मृत्यु भएको छ ।
यो सगै मृत्यु हुनेको सख्या १६९४० पुगेको छ ।
आज २१हजार ७३ जना सक्रमणमुक्त भएका छन ।
यो सगै सक्रमणमुक्त हुनेको सख्या १४ लाख ८२ हजार ८०० पुगेको छ ।
अहिले मलेसियामा २लाख ६५ हजार सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये २५८९ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।