१५ भाद्र २०७८, मंगलवार

वेलावेलामा गीतहरु लेखिरहने उमेश खड्काका गीतहरु मध्ये करीव दर्जनभन्दा वढि युटुयवमा छन भने दुई दर्जन गीतहरु डायरीमा सिमित छन ।
यो पटक पनि तीजकोको अवसर पारेर नयाँ गीत ‘आफनै घरको तीज’ बजारमा ल्याएका छन । वजारमा देखिएका उश्रृखल भन्दा गीत भन्दा उनको गीत निकैस्तरीय छ । आफनो मौलिक पहिचान झल्काउने र माटोलाई माया गर्न सिकाउने उनको गीतमा कृष्ण लामिछानेले एरेन्ज गरेका छन भने विष्णु सिहले संगीत भरेका छन ।
काठमाण्डौ भन्दा वाहिर झापामा छायाकन गरिएको गीतको भिडियोमा सुवोध रसाईली,अन्जली माझि,अकुंर सुवेदी,कृतिका चुदाल,प्रदिप वास्कोटा,लक्ष्मि दुलाल लगायतकाको अभिनय देख्न सकिन्छ । अन्जली माझिको कोरीयोग्राफि रहेको गीतको भिडियोलाई रोहित लामगाढेले निर्देशन गरेका छन ।
मंगलम रेकडिङ स्टुडियोमा रेर्कड भएको गीतको मिडिया पार्टनर राष्ट्रडेली डटकम रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीत सुन्न र हेर्नको लागि तलको लिकमा क्लिक गर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर