फोटो: दस्टार

१४ भाद्र २०७८, सोमवार

अवैधवाटो हुदै मलेसिया छिर्न खोज्ने १२ जना इण्डोनेशियनहरुलाई मलेसियन आर्मिले पक्राउ गरेको छ ।

जालान टिकुस र लुण्डु नजिकै विवाकको वाटोवाट मलेसिया छिर्न थालेको अवस्थामा आईतवार र सोमवार दिन उनीहरु पक्राउ परेका हुन ।
सोमवार समातिएकाहमा छ जना पुरुष दुईजना महिला र एक सात वर्षिय वालिका समेत रहेको मलेसियाको अनलाईन पत्रिका दस्टारले जनाएको छ । उनीहरुलाई स्थानिय प्रहरीकार्यालयमा लगिएको र डिपोर्ट गरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर