१४ भाद्र २०७८, सोमवार

सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको चौथो साधारण सभाले २०२१ -२३ का लागि अध्यक्ष राम बहादुर देउबाको अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा दान सिंह बिष्ट,उपाध्यक्षमा नबिन ओझा, महासचिव-रैभान महरा,महासचिव( धिरेन्द्र बहादुर चन्द रहेका छन । यसैगरी सचिवमा हरि जोशी,कोषाध्यक्षमा हंस राज जोशी,सह- कोषाध्यक्षमा सुनी गुरुङ रहेका छन ।
यसैगरी सदस्यहरुमा भीम खत्री, गणेश बिष्ट, बीरेन्द्र बोहरा,रूद्र बहादुर चौधरी,टेक बहादुर साउँद,भरत अवस्थी,तरुण बम,धना सिंह र सुरेश चन्द रहेका छन ।
कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै अमेरिकन क्षेत्र न्युयोर्कमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेलीवासी हरूको भेलाले समितिको चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर