१४ भाद्र २०७८, सोमवार

प्रदीप नेपालले माधव कुमार नेपालको साथ छाडेका छन् ।  नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा साथ दिएका उनले आफूलाई धोका भएका कारणले छाडेको टिप्पणी गरेका छन् ।

https://amzn.to/4myfPN5

सामाजिक सञ्जाल मार्फत नेपालले  भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर