१४ भाद्र २०७८, सोमवार

मलेसियामा आज १९२६८ जना सक्रमित थपिएका छन  । यो सगै सक्रमित हुनेको सख्या १७ लाख २५ हजार ३५७ पुगेको छ ।
आज सवैभन्दा धेरै सेलांगरमा ३५६७ जना तथा जोहोरमा २२६५ थपिएका छन भने लावुवानमा २ जनालाई मात्रै सक्रमित भेटिएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।
वल्डओमिटरका अनुसार मलेसियामा सक्रमित भएकाहरु मध्य १हजार ९ जनाको अवस्था गंभिर छ उनीहरुको आईसियुमा राखेर उपचार भैरहेको छ ।

त्यस्तै १६हजार ८७ जनाको मृत्यु भैसकेको छ ।  १४ लाख २२हजार ५ जना सक्रमणमुक्त भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर