
१४ भाद्र २०७८, सोमवार
भुटानमा हाल सम्म कोरोनावाट तीन जनाको मृत्यु
भुटानमा हाल सम्म कोरोना सक्रमणवाट तीन जनाको मृत्यु भएको छ ।
हाल सम्म २५९४ जनामा सक्रमित भएकामा २५६७ जना सक्रमण मुक्त भैसेकेका छन ।
भुटानमा अहिले २४ जना मात्र सक्रिय सक्रमित रहेका छन । उनीहरु पनि खतरामुक्त रहेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन ।
यसैगरी व्रुनाईमा हाल सम्म सात जनाको मृत्यु भएको छ । हाल सम्म २४६२ जना सक्रमित भएकामा ६६४ जना सक्रमणमुक्त भएका छन भने १७९१ जनाको उपचार भैरहेको छ । २९ जनाको अवस्था गंभिर छ ।