
१३ भाद्र २०७८, आइतवार
मलेसियामा आज २०५७९ जना कोरोनाका सक्रमित थपिएका छन ।
आज थपिएका सगै सक्रमितको सख्या १७ लाख ६ हजार ८९ पुगेको छ ।
आज सम्म १४ लाख १हजार १६० जना सक्रमित मुक्त भएका छन ।
अहिले मलेसियामा २ लाख ६८ हजार ५४८ जना सक्रिय सक्रमित रहेका छन ।
जसमध्ये ९८६ जनाको अवस्था गंभिर छ उनीहरुको आईसियुमा राखेर उपचार भैरहेको छ ।
हाल सम्म मलेसियामा कोरोनावाट १५हजार ८०२जनाको मृत्यु भैसकेको छ ।