१३ भाद्र २०७८, आइतवार

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसँग आर्सनलले  हार व्यहोरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सीमित आर्सनलमाथि ५-० को फराकिलो जति दर्ता गर्‍यो । फेरान टोरेसले दुई गोल गरे । यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक/एक गोल गरे। जितसँगै सिटी ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर