१२ भाद्र २०७८, शनिवार

कतारको नासर अल अली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कर्मचारीलाई पुरस्कृत गरेको छ ।
श्याम कुमार दास तातमा र चन्देश्वर मण्डललाई पन्ध्र प्रन्ध्र हजार रियल पुरस्कार दिएको छ।
पुरस्कृत हुनेहरु कम्पनीमा १० वर्षभन्दा बढी काम गर्नेहरु हुन ।
कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमका विच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए ।

https://amzn.to/4myfPN5

साथै कम्पनीले एक श्रीलकंन श्रमिकलाई पनि १५ हजार रियलले सम्मान गरेको थियो ।
त्यस्तै गरी कम्पनीले एकै दिन नेपाल, भारतीय र बंगलादेश सहित विभिन्न राष्ट्रका १२ कर्मचारीहरुलाई प्रत्येक १,००० क्यूआर (एक हजार) र ५ ग्राम सुनको सिक्का र प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर