१२ भाद्र २०७८, शनिवार

नेपालमा आज थप १ हजार ८५७ जनामा कोरोना  संक्रमित थपिएका छन् । त्यस्तै, २ २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ।

https://amzn.to/4myfPN5

यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर